Rahul Majhi
Enjoy my video
सानोमा दशैं आउँदा कति खुसी हुन्थेँ 🎉❤️
नयाँ लुगा, टीका, जमरा अनि परिवारसँगको रमाइलो… 🥹🌿
तर अहिले दशैं आउँदा न त पहिलेजस्तो खुसी लाग्छ, न त दुःखी नै छु… 😔
बस्, मनमा एउटा खालीपन छ… उफ्! 🥀💔
अब त कसैबाट माया पाउन पनि पैसा चाहिने रहेछ… 💔🥺💸
जसलाई आफ्नो सम्झेर सबै कुरा सुनाइन्थ्यो,
कहिलेकाहीँ त्यही मान्छेसँग
केही भन्न नसक्ने दिन आउँदो रहेछ। 🙂↕️💔
कहिलेकाहीँ जिन्दगीसँग कुनै गुनासो हुँदैन,
बस् मनले सोध्छ—
“मैले यति धेरै सहेर पनि आखिर पाएँ चाहिँ के?” 🥺💔
Inter-caste love गर्छु भनेर सोचियो ❤️🔥❤️
तर उसको बोली नै नबुझेर अहिले त झन् तनावमा छु 😂😭💔
ओइ मुजी, के छ? सम्झिन त छोडिस् हो? 😂
तँ मुजीलाई गाली नगरौँ भनेको, गाली नगरी त बस्नै नसकिने रहेछ 🤣
१ Kidney बेचेर iPhone आउने जमाना गयो 😂📱
अब त आफ्नै साथी र घरका मान्छेको पनि Kidney बेच्नुपर्ने जस्तो छ 🤣 #
Father’s Day मा सबैजना आफ्ना बुबासँग रमाउँदै, खुसी मनाउँदै होलान्… ❤️🥹
तर आफ्नो बुबा साथमा नहुँदा कति धेरै मन दुख्दो रहेछ भन्ने कुरा आज झन् महसुस भयो। 💔😔
दशैंमा घरमा बुहारी लिएर आउँछु भनेर घरमा भनिसकेको छु 😅
तर अहिलेसम्म केटीको अत्तोपत्तो छैन 🤦♂️😂
अब दशैं मनाउन पाइन्छ जस्तो छैन है! 🥲
कोही हुनुहुन्छ भने सम्पर्क गरौँ है 😆🙏❤️
२ प्याक खाएसी मेरो साथीको हालत 🤣🍻🤦♂️😂
Telephone
Website
Address
Ramechhap
Alerts
Be the first to know and let us send you an email when Rahul Majhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.